accdent

बाग्लुङमा जीप दुर्घटना १४ को मृत्यु

पोखरा, १७ मंसिर । मध्यपहाडी लोकमार्ग अन्तरगत बाग्लुङको बडिगाढ गाउँपालिका ७ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

accdentगुल्मीबाट बागलुङको निसीखोला गाउँपालिकाको देविस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको कोप्चेको भिरमा खसेको हो ।

मृत्यु हुनेहरुको नामावली

१ गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ३० कि सुचना कार्र्की ।
२ गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ को रेशम थापा (चालक)
३ गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ४० कि बसुन्धरा कार्की ।
४ गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष २३ कि माया थापा ।
५ नवलपरासी बर्दघाट नपा २ बस्ने बर्ष ६० कि मुमा कार्की ।
६ बागलुङ बडिगाड गाउपालिका ७ बस्ने बर्ष ५५ कि लक्ष्मी केसी ।
७ जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० कि सिता कार्की ।
८ गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ कि झवी कार्की ।
९ गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० को महेन्द्र कार्र्की ।
१० गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४५ कि भुमी कार्की ।
११ गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ कि मिना बस्नेत ।
१२ गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ को धन बहादुर कार्की ।
१३ नामथर बतन नखुलेको पुरूष १ जना ।
१४ नामथर बतन नखुलेको बालिका १ जना ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com