Bidha

कास्की २ मा नेकपाकी विद्या भारी मतान्तरले विजयी

पोखरा, १६ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई भारी मतान्तरले विजयी भएकी छन् ।

Bidhaविद्याले २४, ३९५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेलले १५ हजार ९८४ मत मात्रै ल्याएका थिए ।

यो क्षेत्रमा ४५ हजार ५६३ मत खसेको थियो । विद्या हेलिकोप्टर दुर्घटनामा ज्यान गुकाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com