bimala oli 1

दाङ क्षेत्र नं. ३ ‘ख’ मा नेकपाकी विमलाको अग्रता

इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ ‘ख’ मा भएको भएको उपचिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार भएकी विमला वलीले अग्रता कायम गरेकी छन् ।

bimala oli 1विमलाले ४७१३ मत गणन भइसक्दा २७४३ मत ल्याएर अग्रता कायम गरेकी छन् । नेपाली काग्रेसका केशव आचार्यले भने १९३३ मत ल्याएका छन् । आज विहानबाट मतगणन शुरु भएको थियो । प्रदेश सदस्यका लागि विभिन्न दलका १४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com