Shivamaya-Tumbahangphe

उपसभामुखको राजीनामा गराउने नेकपाको तयारी

काठमाडौँ, २३ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने तयारी गरेको हो ।

Shivamaya-Tumbahangpheउपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो । यद्यपि अधिवेशन र सभामुखको उम्मेदवार दुवै अहिले निश्चित छैन ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com