Braunsugar

दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १४ असोज । दाङमा प्रहरीले एक जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ गर्नेमा रोल्पा माडी गाउँपालिका ४ वस्ने १८ वर्षका सुनिल डिसी रहेका छन् ।

Braunsugar गोप्पे सूचनाका आधारमा उनलाई घोराही १४ मिलनचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीबाट प्रहरीले ६ पुरिया अर्थात २ ग्राम र धुलये पदार्थ गरी १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर वरामद गरेको छ ।

About indreni Newsdesk