pathasala

घोराहीमा पाठशाला एजुकेशन सेन्टरको उद्घाटन

इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । दाङको घोराहीमा पाठशाला एजुकेशन सेन्टरको उद्घाटन गरिएको छ । घोराही–लमही मुख्य सडकअन्तर्गत स्वर्गद्धारी एफ.एम रेडियो जनिकै रहेको सेन्टरको उद्घाटन आज विहीबार भएको हो ।

pathasalaशिक्षामा नयाँ आयाम थप्नका लागि स्थापना भएको एजुकेशन सेन्टरमा कक्षा ९, एसईई, कक्षा ११, १२ र स्नातक तहका ट्यूसन कक्षाहरु सञ्चालन हुने छन् । साथै जापनीज, कोरियन तथा अग्रेजी भाषाका कक्षाहरु, कम्प्युटर कक्षाहरु पनि सञ्चालन हुने सेन्टरका व्यवस्थापक दिपक न्यौपानेले बताए । सेन्टरमा भर्ना खुल्ला गरिनुका साथै केही तहका कक्षा समेत शुरु भइसकेका छन् ।

About indreni Newsdesk