70378251_1553840464757728_1824209388139708416_n

युवा शसक्तिकरण राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शर्मा पुरस्कृत

काठमाडौं, ७ असोज । प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको यस वर्षको युवा शसक्तिकरण राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदिप शर्मालाई प्रदान गरिएको छ ।

70378251_1553840464757728_1824209388139708416_nयुद्धपत्रकारिताबाट आफ्नो पत्रकारिता शुरु गरेका शर्मालाई राष्ट्पति विद्या भण्डारी, प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर नेपाल, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलगायतले सम्मान पत्र वितरण गरेका हुन् । रुकुमको विकट गाउँ गरायलामा जन्मिएका शर्मा हाल घोराही उपमहानगरपालिका नारायणपुर निवासी हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com