exam-Board334

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं, ७ असोज। राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ ।
आज बिहान बसेको बोर्ड बैठकले परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

exam-Board334बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख ९ हजार परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेकिलकमको वेबसाइट www.neb.ntc.net.np लगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

About indreni Newsdesk