uf8L tfGb}–h]l;jL
l5Gr'–hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;
uf8L tfGb}–h]l;jL l5Gr'–hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;

विपद्बाट पाँच महिनामा २७१ को जयान गुमाए

काठमाडौँ, १ असोज । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ ।

uf8L tfGb}–h]l;jL l5Gr'–hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;

प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् ।

चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए गोरखापत्रमा खबर छ ।

पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk