beswa

आज विश्वकर्मा बाबाको पूजा

दाङ, १ असोज । आज विश्वकर्मा पूजा । आजको दिनआफूले प्रयोग गर्ने औजार अर्थात कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजा गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनलाई विश्वकर्मा जयन्ती अर्थात विश्वकर्मा बाबाको रुपमा मनाइन्छ ।

beswaयो दिन आफूले प्रयोग गर्दाै आएका मेसिन औजारहरुको पूजा गर्दा वर्षभरी मनग्य फाइदा दिनुका साथै व्यवसाय र कामकाजमा सहज हुने विश्वास गरिन्छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com