20190913_111851

पहिरोमा जिप पुरिएपछी …

सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।

मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५९३८ नम्बरको जिप पुरेकाे हो । रातोपाटीबाट

About Kesharman Bc