SSher-Bahadur-Deuwa-2

आज काँग्रेसका सभापति देउवा दाङ आउने

दाङ, २७ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज दाङ आउने भएका छन् । पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुन सभापति देउवा दाङ आएका हुन् ।

SSher-Bahadur-Deuwa-2देउवाले आज घोराहीमा निर्माण गरिएको स्व. विपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर विपीको पूर्णकदको सालिकको अनवारण गर्नेछन् । सभापति देउवा केही दिन दाङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने काँग्रेस दाङले जनाएको छ ।

About indreni Newsdesk