aago-1

आगलागीबाट घर जलेर नष्ट

इन्द्रेणी संवाददाता
दाङ, २४ भदौ । दाङमा विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । घोराही १५ क्रिजल पेट्रोल पम्प नजिकै रहेको कुमार चौधरीको दुईतले कच्ची घरमा आगलागी भएको हो ।

aagoआगलागीबाट करीव १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले  जनाएको छ । आगलागीबाट लत्ताकपडा जल्नुका साथै कुखुरा जलेर मरेका छन् । आगो आज विहान पौने ४ बजेतिर लागेको थियो ।

About indreni Newsdesk