pakrau

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २४ भदौ । दाङमा चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ परेका छन् ।

pakrauघोराही १३ मिलनचोकबाट रा १ प १३२० नम्बरको चोरीको मोटरसाइकलसहित रोल्पा प्रविण कुमार वस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई दुईखोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk