pokhara

उच्च अदालतका न्ययाधीश अधिकारीले दिए राजीनामा

पोखरा, २ भदौ । पोखरा उच्च अदालतका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

pokharaकेही समय पहिलो गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भएपछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो । उनले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिएका हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com