kuu

यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार न्यौपानेलाई

दाङ, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार २०१९ फोटो पत्रकार कुलदीप न्यौपानेलाई प्रदान गरिएको छ ।
त्रिभुवननगर जेसिजले आज घोराहीमा एक समारोहका बीच उनलाई पुरस्कार प्रदान गरिएको हो ।

kuuत्रिभुवननगर जेसिजका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com