Krishna bdr mahara

वकर इदको अवसरमा महराको शुभकामना

काठमाडौं, २७ साउन । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा शुभकामना दिएका छन् । उनले एक विज्ञप्तिमार्फत शुभकामना दिएका हुन् ।

Krishna bdr maharaइस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा नेपालसहित विश्वभरका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com