muslim

आज इस्लाम धर्मलम्बीहरुको पर्व वकर इद

काठमाडौँ, २७ साउन । आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व वकर इद । सो वसरमा प्रदेश नम्बर ५ सरकारले आज विदा दिएको छ ।
इस्लाम धर्मालम्बीहरुले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

muslimयसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएकी छन् ।

बकर इद (इदुल जोहा) का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com