susma

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

काठमाडौं, २२ साउन । भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राती निधन भएको छ ।

susmaभारतीय जनता पार्टीकी नेतृ स्वराजको मंगलबार हृदयाघातका कारण निधन भएको टाइम्स अफ इण्डियाको अनलाइन संस्कराणमा जनाएको छ ।

उनलाई साँझ ९ः३० बजे तिर एक्कासि छातिमा असजिलो भएको र तत्कालै अल इण्डिया इन्ष्टिच्यूट अफ मेडिकल साइन्समा लगिएको थियो ।
चिकित्सकले करीब भारतीय समय ९ः ४५ बजे उनको निधन भएको घोषणा गरेका थिए । उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com