sahakari

अब सहकारीले १६ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने

काठमाडौं, २० साउन । अब सहकारी संस्थाले १६ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने भएका छन् । सहकारी विभागको नयाँ व्याजदर अनुसार वचतमा १० प्रतिशत व्याज दिनुपर्ने र ऋण लगानीमा १६ प्रतिशत मात्रै व्याज लिन पाउने छन् ।

sahakariवचतमा वचतमा कम्तिमा १० प्रतिशत व्याज दिनुपर्नेछ भने सो भन्दा माथि जतिपनि दिन सकिने छ तर ऋण र वचतको व्याजदरमा ६ प्रतिशतले अन्तर अनिवार्य हुनुपर्नेछ । नयाँ व्याजदर साउन १९ गतेदेखि नै लागु भइरहेको विभागले जनाएको छ । यो नियम कार्यान्वयन नगरेमा ५ लाखसम्म जरिवाना गर्न सकिने विभागले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com