+2

१२ कक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उर्तीण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

+2नियमित तर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ विद्यार्थी मध्ये सबै भन्दा माथिल्लो जीपीए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २०४ रहेको छ ।

नियमिततर्फ परीक्षामा सहभागी २ लाख ९२ हजार १५३ मध्ये सबै भन्दा माथिल्लो जीपीए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २०४ रहेको छ ।

त्यस्तै २.०१ देखि २.४० जिपीए ल्याउने ८६ हजार २२७ रहेका छन् । यसैगरी १.६१ देखि२.०० जिपीए ल्याउने विद्यार्थी ६२ हजार ६१९ र २.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५०३ रहेको छ ।

१।६१ देखि २।०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६१९ जना छन् । १.२१ देखि १.६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी तीन हजार ५ २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३६२ जना रहेका छन् ।
यसैगरी ग्रेड बृद्धि तर्फ ७८ हजार ७४४ आंशिक तर्फ ५७ हजार १७० परीक्षार्थी सहभागी थिए

About indreni Newsdesk