dubannna

जनकपुरमा डुवान, विद्यालय बन्द

जनकपुर, २८ असार । विहीबारदेखि परेको अविरल वर्षातका कारण धनुषाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

dubannna

फोटो फाइल

विभिन्न स्थानीय तहका साथै जनकपुर नगरपालिका क्षेत्र डुवानमा परेको हो । जनकपुरधाम नगरमा मात्र एक हजार भन्दा बढी घरमा पानी पसेको छ । जनकपुरधामको मृल सडकहरुमा दुई फिट भन्दा माथि पानी जमेको छ । पानी पसेका कारण विद्यालय क्याम्पस समेत बन्द भएका छन् ।

About indreni Newsdesk