uf8L tfGb}–h]l;jL
l5Gr'–hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;
uf8L tfGb}–h]l;jL l5Gr'–hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;

बाढीपहिरोबाट सत्रको मृत्यु, आठ बेपत्ता

काठमाडौँ, २८ असार । लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । बिहीबार रातिबाट सुरु भएको लगातारको वर्षाका कारण बाढीले बगाएर तथा पहिरोमा पुरिएर १७ जनाको ज्यान गएको छ ।

uf8L tfGb}–h]l;jL l5Gr'–hfh/sf]6 ;8sv08 cGtu{t ;Nofgsf] ;NnLahf/l:yt aguf8 vf]nfdf8'j]sf] uf8L tfGb} h]l;jL . t:jL/ M lbk]Gb| zdf{,;'v]{t,/f;;

गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा आठ बेपत्ता र १३ घाइते भएका छन् । काठमाडौँ उपत्यकालगायत तराईका विभिन्न जिल्लामा डुबानको समस्या देखिएको छ । अधिकांश नदीको बहाव बढेको छ । पहिरोका कारण मुख्य सडक अवरुद्ध छन् ।

राजधानीको मूलपानीमा घरटहरामाथि पहिरो खस्दा एकै परिवारका तीनको मृत्यु भएको छ । बारा जिल्ला घर भई हाल मूलपानीमा बस्दै आउनुभएका नितु यादव, शर्मिला यादव र बालक कुन्दन यादवको मृत्यु भएको छ ।

त्यस्तै बल्खु खोलाले बगाई ल्याएको ग्यास सिलिन्डर समात्न जाँदा एक व्यक्ति बेपत्ता भएका छन् । बगेर बेपत्ता भएका ती व्यक्तिको पहिचान हुन नसकेको जानकारी प्रहरीले दिएको छ । खोटाङ जिल्लाको खोटाहाङ गाउँपालिका–२ स्थित पहिरोमा परी एउटै परिवारका तीनको मृत्यु भएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com