cheu

जंगली च्याउ खाँदा ३ जना विरामी

इन्द्रेणी संवाददाता
दाङ, २६ असार । दाङमा जंगली च्याउ खाँदा तीन जना विरामी परेका छन् । यसरी विरामी पर्नेहरुमा घोराही १३ डुम्वरगाउँका २१ वर्षकी स्वदेशी घर्ती, सोहीकै माया रोका र दया रोका रहेका छन् ।

cheuउनीहरुले जंगलवार ल्याएको च्याउ बुधावार राति आएका थिए । च्याउ खाएपछि विरामी भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com