duber

कुलोमा डुवेर बालकको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, २५ असार । दाङमा कुलोमा डुवेर एक जना बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ शितानगर टोल वस्ने राजेन्द्र विकको अढाइ वर्षको छोरा प्रभास विको ज्यान भएको हो ।

duberघर जनिकैको कुलयेमा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बालकलाई कुलयेले ५ सय मिटर तm वगाएको थियो । बालकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

About indreni Newsdesk