accdent

जीप दुर्घटनामा चार जना घाइते

इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

accdentआज विहान ९ बजेतिर ववई गाउँपालिका ५ पदमपुरस्थित हापुरेबाट हंसपुरतर्फ आउदै गरेको रा १ ज ६३५ नम्बरको जीप पल्टदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसरी घाइते हुनेहरु ववई गाउँपालिका ४ का भुपेन्द्र बुढा बसन्त पाण्डे कुमार शर्मा बिनोद केसी रहेका छन् । उनीहरुका टाउँको, हात, खुट्टा र छातीमा चोट लागेको छ । घाइते मध्ये केसीको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com