dubera

ववई नदीमा डुवेर एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । ववई नदीमा पौडी खेल्ने क्रममा घोराही १९ सैघाका २३ वर्षिय शिवराज पुनको मृत्यु भएको हो ।

duberaआज विहान रोल्पाका लिला पुनसँगै पौडी खेल्न भएको र पौडी खेल्ने क्रममा पुन वेपत्ता भएका थिए । वेपत्तापछि प्रहरीले शिवराजलाई मृत अवस्थामा फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

About indreni Newsdesk