banda

विप्लवको बन्दका कारण जनजीवन प्रभावित

इन्द्रेणी संवाददाता
दाङ, १० असार । आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण दाङसहित देशभरका जनजीवन प्रभावित भएको छ ।

bandaबन्दका कारण दाङमा विहानैदेखि सवारी साधनहरु चलेका छैनन् भने बजारहरु पनि बन्द छन् । बन्दका कारण शैक्षिक संस्थाहरु पनि बन्द छन् । सवारी साधनहरु बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

About indreni Newsdesk