20190614_081958

पूर्वशिक्षामन्त्री धनिराम पौडलको निधन

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ।

पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए।

उनको चितवनको माडीमा बिहीबार राति निधन भएको सुवेदीले बताए।  सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए ।

About Kesharman Bc