bus-pak

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बृद्धि

काठमाडौं, ३० जेठ। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ ।

bus-pakअसार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको विभागले जनाएको छ ।

About indreni Newsdesk