balatkari-pakrau

जवरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २८ जेठ । दाङमा एक जनालाई प्रहरीले विवाह गर्छु भन्दै विभिन्न प्रलोभवन देखाएर युवतीलाई करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । घोराहीमा वस्ने ती युवतीलाई करणी गरेको आरोपमा तुलसीपुर १५ का जीवन भन्ने रुपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

balatkari-pakrauयुवतीलाई भण्डारीले पटक पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीकी आमाको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk