lokswea

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न सर्वाेच्चमा रिट

काठमाडौं, २८ जेठ । स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगले निकालेको विज्ञापनबारे विवादका बीच सर्वोच्च अदालतमा रिट परेको छ ।

loksweaजेठ १५ गते खुला गरेको विज्ञापनले संविधानको मर्म र भावनाविपरीत भएको भन्दै अधिवक्ता विकासकुमार ठाकुरले रिट निवेदन दायर गरेका हुन् । रिटमा आयोग केन्द्रीय कार्यालय र सरकारलालाई विपक्षी बनाएको छ ।

About indreni Newsdesk