kp-oli-1500x716

प्रधानमन्त्री ओली जेनेभा प्रस्थान

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

kp-oli-1500x716

जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली युरोप भ्रमणमा छन् । भोलि सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

About indreni Newsdesk