fire1

अग्निपिडितलाई ओलीको एक लाख सहयोग

दाङ, ५ जेठ । घोराही उपमहानगरपालिका १ सिरुखर्क र तल्लोमाले गाउँका अग्निपिडित परिवारलाई सुग्रीव वलीले एक लाख रुपैया सहयोग गरेका छन् ।

fire1घोराही १ सिमलतारा घर भई हाल घोराही तल्लो ट्राफिकटोल निवासी वलीले सिरुखर्क गाउँमा पुगेर अग्निपिडितलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

आफू पनि छिमेकी गाउँको वासिन्दा भएको र स्थानीयको दुखमा सहयोगका लागि आफूले सहयोग गरेको उनको भनाइ छ ।
बैशाख २४ र २५ नजिकै वनमा लागेको डढेलो बस्तीमा सल्किदा ९ परिवारको २० भन्दा बढी घरगोठ जलेर नष्ट भएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com