IMG_7267

किसानहरुलाई क्षतिपुर्ती

शंकर के सी
सल्यान, २९ बैशाख । सल्यानमा वन्यजन्तुबाट भएको क्षतीको राहत रकम वितरण गरिएको छ । वन्यजन्तुले वालीनालीमा क्षती पुर्याएका किसान र वन्यजन्तुको आक्रमणमा परी घाइते भएकाहरुलाई डिभिजन वन कार्यालय सल्यानले राहत रकम वितरण गरेको हो ।

IMG_7267जिल्लामा मकै वालिमा बँदेलले क्षती पुर्याएका १३ जना किसानलाई राहत रकम वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्माले जानकारी गराइन् । उनले भनिन्, ‘क्षतीको आधारमा किसानलाइ ८ हजार देखि १० हजारसम्म राहत उपलब्ध गराइएको छ ।’

About indreni Newsdesk