rajapa

राजपाले अध्यक्षमण्डल प्रणाली हटायो

काठमाडौ २९ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ । अगामी महाधिवेशनपछि राजपा नेपालमा रहेको अध्यक्षमण्डल प्रणालीलाई हटाएर एकल अध्यक्ष प्रणालीमा लग्ने तयारी भइरहेको छ ।

rajapaहाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ । अध्यक्ष मण्डलका सदस्यहरु दुई दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन् ।

About indreni Newsdesk