nc

जनजागरणलाई भव्य वनाउन कांग्रेसको अपिल

तुलसीपुर, २७ वैशाख । नेपाली कांग्रेसको जनजागरण कार्यक्रमलाई भव्य र सफल वनाउन सक्रिय सहभागिताका लागि कांग्रेस क्षेत्र नम्वर ४ ले सवै नेता कार्यकर्तामा अपिल गरेको छ ।

ncकांग्रेस दाङ क्षेत्र नम्वर ४ का सभापति जगतवहादुर खड्काको सभापतित्वमा आज पार्टी कार्यालय तुलसीपुरमा वसेको क्षेत्रीय कार्यसमितिको वैठकले आगामी जेठ ६ गतेदेखि १० गते सम्म क्षेत्र नम्वर ४ अन्तर्गत विभिन्न ठांउमा हुने जनजागरण कार्यक्रममा उपस्थितका लागि नेता, कार्यकर्ता, भातृ संगठनका कार्यकर्ता, शुवेच्छुक संघसंस्था, उद्योगी व्यवसायी, प्राध्यापक, वकिल लगायतलाई आहन गरेको छ ।

About indreni Newsdesk