girija

कोइरालाको नवौँ स्मृति दिवस आज

काठमाडौँ, ७ चैत । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक एवं नेपाली काग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

girijaकोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो ।

About indreni Newsdesk