555925-439940-holi

तराइका जिल्लामा होली आज मनाइदै

दाङ, ७ चैत । हिमाली र पहाडी जिल्लामा बुधवार मनाइएको होली पर्व तराइमा आज मनाइदैछ ।

555925-439940-holiआपसी सदभावका लागि मनाइने यो पर्व आज तराइका जिल्लाहरुमा हर्षाेल्लासका साथ मनाइदैछ । यो पर्वमा विभिन्न रङ अविर एक आपसमा लगाएर आपसी सदभाव बाँडे र शुभकामना दिदै मनाइने गरिन्छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको होली पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबैलाई आग्रह समेत गरेको छ ।

About indreni Newsdesk