holi-ayo

पहाडी जिल्लामा आज होली पर्व

काठमाडौँ, ६ चैत । फाल्गुण शुक्ल पूर्णिमा । आज काठमाडौं उपत्यकालगायत पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक होली पर्व मनाइदैछ ।

holi-ayoयो पर्वमा विभिन्न रङ्ग तथा अविर आपसमा छ्याप्दै शुभकामना आदान प्रदान गरिन्छ । तर तपाइका जिल्लाहरुमा भने भोली मात्रै यो पर्व मनाइन्छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com