FB_IMG_1553048958460

वासिंटन डिसीमा प्रचण्डको स्वागत

इन्द्रेणी संवाददाता

वासिंटन डिसीमा रहेको नेपाली दूतावासले प्रचण्डको भव्य स्वागत गरेको छ ।

FB_IMG_1553048955544श्रीमतीको उपचारका लागि अमेरिकामा रहेका प्रचण्डको दूतावासले एक कार्यक्रमका बिचमा स्वागत गरेको हो ।

FB_IMG_1553048964216दूतावासले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ स्थित नेपालीहरुको समस्या र वर्तमान अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

About Kesharman Bc