pm kp oli

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओली मन्त्रीमण्डलको पुर्नगठनको तयारीमा छन् । मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै उनी मन्त्रिमण्डल पुनर्गठनको तयारीमा पुगेका हुन् ।

pm kp oliसबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्।

About indreni Newsdesk