608405348amresh-kumar

कांग्रेस सभासद अमरेशकुमारको दोस्रो बिहे

कांग्रेसका नेता एवं सर्लाहीका सांसद डाक्टर अमरेशकुमार सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग दोस्रो बिहे गरेका छन् ।

यसभन्दा पहिले ०६४ सालमा झापाकी बिहे गरेका सिंहले ०६७ सालमा सम्बन्ध विच्छेद गरेका थिए । बंगलामुखी मन्दिरमा आजै अमरेशकुमार र लक्ष्मीले विवाह गरेका हुन् ।

उपप्राध्यापक लक्ष्मी जोशीले भारतको कुमायू विश्वविद्यालयबाट पढेकी छन् । पहिलो विवाह महेन्द्रनगरमा गरेकी जोशी पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी थिइन् । नयाँ पत्रीकामा खबर छ ।

About Kesharman Bc