20190121_120601

करोडौंको लगानीमा गहना उद्योग

इन्द्रेणी संवाददाता

दाङमा करोडौंको लगानीमा हिरा , सुन र चाँदीको गहना उद्योग संचालमा आएको छ । दाङ घोराही उपमहानगरपालिका १५ स्थित सहिद उमेश मार्गमा पाल्पा भैरव एण्ड सन्सको नाममा उद्योग संचालनमा आएको हो ।

20190121_120445(0)नेपाल सुनचाँदी व्यावसायी समितिका केन्द्रीय सदस्य धुर्वकुमार गहतराजद्वारा संचालित उद्योगमा तत्काल सुन र चाँदीका गहनाहरु पाइने छन भने निकट भविस्य मै हिराका गहनाहरुको बिक्री पनि सुरु गरिने संचालक गहतराजले बताए ।

20190121_120601दाङबाटै अन्तर्राष्ट्रिय स्तरको कारोबार गर्ने र सुनमा १००% ग्यारेन्टीका साथ गहनाहरु बिक्री गरिने उद्योगका प्रोपराइटर निरन्जन गहतराजले बताए ।

20190121_120240सुनचाँदी गहना उद्योगको उत्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुवराज भारीले गरेका थिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com