vn

विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा पाण्डे

दाङ, २२ पुस । भि.एन.कलेज विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा वविता पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।घोराहीमा सञ्चालित कलेजमा आइतबार सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

vnत्यसैगरी समितिको उपाध्यक्षमा रुपेश पुरी, सचिवमा खगेन्द्रा विष्ट, कोषाध्यक्षमा सविता विसी र सहसचिवमा विकल्प अधिकारी चयन भएका छन् । समितिको सदस्यमा अस्मिता थापा, सुनिता चौधरी, तुलसा घर्ती मगर, विनोद नेपाली रहेका छन् ।

About indreni Newsdesk