bisesh_adalat

नेपाल बैंकका तत्कालिन गभर्नरविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं, ५ पुस। पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको आरोपमा नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावललगायतका संलग्नहरुविरुद्ध आज बिहीवार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

bisesh_adalatपोलिमर नोट छपाई प्रकरणमा भ्रटाचार गरेको आरोपमा तत्कालीन गभर्नर रावलसहितका केही ब्यक्तिविरुद्ध अख्तियारले मुद्दा दाएर गरेको हो । उनीहरुले १० रुपैयाँको पोलिमर नोट ५ करोड थान छपाईको टेण्डरमा भ्रष्टाचार गरेको अभियोग लगाईएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com