FB_IMG_1532416678711

सभामुखद्वारा म.ब.क्या. नेपालगन्जको भवन शिलान्यास

इन्द्रेणी संवाददाता

नेपालगन्ज , ८ साउन ।  सभामुख कृष्णबहादुर महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको भवन शिलान्यास गरेका छन । नेपालगन्जमा जेठो सरकारी क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसक्याम्पसको निर्माण हुने नयाँ भवनको आज मंगलबार सभामुख महराले शिलान्यास गरेका हुन ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com