accdent

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

संजय कुशवाहा
नवलपरासी, २७ असार । नवलपरासीको त्रिबणीमा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

accdent

फोटो फाइल

(बर्दघाट सुस्ता पुर्व) बिनयी त्रिबेणी गाउँपालिका वडा न. ६ शिवपुरगढीबाट त्रिवेणी आउदै गरेको लु ३ त १०७४ नम्बरको टयाक्टरले पैदलयात्रीलाई ठक्कर दिदाँ सोही ठाउँ बस्ने ४४ बर्षिय भेदबहादुर थापाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा संग्न चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com