ओली र प्रचण्डबीच भोली छलफल भएपछी ….

इन्द्रेणी संवाददाता 

काठमाडौं २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ । आज बिहान १० बजेदेखि शुरू भएको छलफलमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकताबारे कुरा भएको थियो ।

oli-prachanda

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्षद्वयबीच पार्टी एकतालाई टुंगोमा पूर्याउने बिषयमा सकारात्मक कुराकानि भएको थियो । आजको छलफल पछि भोली फेरी २ नेताहरु बीच छलफल गरि एकता प्रक्रिया छिट्टै टुंगोमा पुर्याउने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com