Dormani-Paudel_

प्रदेश नं. ३ मा एमाले संसदीय दलको नेता डोरमणि पौडेल

इन्द्रेणी संवाददाता
काठमाडौं, २६ माघ । प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएका छन्।

Dormani-Paudel_संसदीय दलको नेताचयन गर्नमा विवाद देखिपछि शुक्रबार सम्पन्न निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई १० मतले हराउदै चयन एका हुन् । पौडेलले ३४ र शाक्यले २४ मत ल्याइन्।

प्रदेशको संसदीय दलको नेता चुन्न सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार मतदान भएको थियो । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट विजयी भएका पौडेलले एमालेका सबै नेता कार्यकर्तालाई चकित बनाउँदै प्रदेश ३ को मुख्यमन्त्री पक्का एको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com